नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्ने तयारीमा उपाध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न साधारण सभा तथा अधिवेशनलाई लक्षित गर्दै नेतृत्व चयनको चर्चा पनि विस्तारै बढ्न थालेको छ । हाल महासंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्ष पदसम्म जाने आफ्नो तयारी रहेको संकेत गरेका छन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा महासंघको २८ र २९ चैतमा हुने साधारण […]