डिजिटल युगसँगै बैंक सञ्जालको सन्तुलित रूपान्तरण
काठमाडौँ । एक समय तीव्र गतिमा विस्तार भएको नेपालको बैंकिङ सञ्जाल अहिले क्रमशः सन्तुलनतर्फ उन्मुख हुँदै संकुचनको चरणमा प्रवेश गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले शाखा र एटीएम बूथ दुवैको संख्या घटाउँदै लैजान थालेका छन् । फागुन मसान्तसम्मको विवरणअनुसार पछिल्ला चार महिनामा बैंक तथा वित्तीय संस्थाका शाखा ४६ वटा […]