नेपाली प्रविधि र रोजगारीको भविष्य, विषयक नीतिगत अन्तरक्रिया सम्पन्न
काठमाडौँ, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को सफ्टवेयर तथा सेवा समितिको आयोजना तथा प्रेसिडेन्सियल कलेजको सहयोगमा “केन्द्रीकृत सफ्टवेयर विकास कि खुला बजार? नेपाली प्रविधि र रोजगारीको भविष्य” विषयक वृहत् नीतिगत अन्तरक्रिया कार्यक्रम काठमाडौँको थापागाउँस्थित प्रेसिडेन्सियल ग्राजुएट स्कुलमा सम्पन्न भएको छ । कार्यक्रममा सूचना प्रविधि उद्यमी, सफ्टवेयर विकासकर्ता, नीति निर्माता, शिक्षाविद्, स्टार्टअप प्रतिनिधि तथा सञ्चारकर्मीहरूको […]