२८ खर्ब ८१ अर्ब रुपैयाँबराबरको विदेशी मुद्रा राष्ट्र बैंकमा थुप्रियो
पछिल्लो तीन वर्षयता नेपालमा विदेशी मुद्राको सञ्चिति निरन्तर उकालो यात्रामा छ। विदेशी मुद्रा सञ्चय कमजोर रहेकाले तीन वर्षअघिसम्म देश नै टाट पल्टिने हो कि भन्ने आशंका थियो। तर, अहिले त्यो स्थिति उल्टिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म विदेशी मुद्राको सञ्चिति २८ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ अर्थात् २० अर्ब ४१ करोड अमेरिकी […]