राष्ट्रसभाका अध्यक्ष दाहालको जेनेभामा बहुपक्षीय भेटघाट
राष्ट्रसभा अध्यक्ष नारायण प्रसाद दाहाल हाल जेनेभामा आयोजित अन्तर-संसदीय सङ्घ (IPU) को १५१ औँ महासभामा सहभागी हुँदै विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटघाट गरेका छन्। अध्यक्ष दाहालले बेलायत, चीन र श्रीलंकाका प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व IPU को एशिया-प्रशान्त समूहका अध्यक्ष शुएजुन टियानले गरेका थिए भने ब्रिटिश प्रतिनिधिमण्डल Fabian Hamilton र श्रीलंकाली […]