हर्मोज रणनीति चर्चा
काठमाडौं । इजरायल र संयुक्त राज्य अमेरिकासँगको तनावबीच इरानले विश्व ऊर्जा व्यापारलाई प्रभावित पार्ने गरी नयाँ रणनीतिक सर्त अघि सारेको छ। इरानी अधिकारीहरूले विश्वकै सबैभन्दा महत्वपूर्ण तेल तथा ग्यास ढुवानी मार्ग मानिने स्ट्रेट अफ हर्मोज मा आफ्नो पूर्ण सार्वभौमसत्ता कायम गर्न माग गरेका छन्। विश्वको कुल तेल र तरल प्राकृतिक ग्यास (एलएनजी) को करिब पाँचौँ […]