शे-फोक्सुण्डो प्रवेश गरेका १०२ पर्यटकप्रति सुरक्षा चासो
सुर्खेत । डोल्पा भ्रमणका लागि पुगेका १०२ जना पर्यटकको सुरक्षालाई लिएर जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकाय तथा सरोकारवालालाई आवश्यक सहजीकरण र सहयोग गर्न आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाका अनुसार असोज ८ गतेसम्म शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा प्रवेश गरेका १०२ जना पर्यटक जिल्लाका विभिन्न क्षेत्रमा पदयात्रामा छन् । उनीहरू हालसम्म डोल्पाबाट बाहिरिएको जानकारी प्राप्त […]