कुवेतमा ड्रोन आक्रमण, क्षति सीमित; जोर्डन–साउदीमा सुरक्षा सतर्कता
काठमाडौँ । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन आक्रमणका कारण इन्धन ट्यांकीमा आगलागी भएको छ। कुवेत नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक जानकारीअनुसार मानवीय क्षति नभएको र क्षति सम्पत्तिमा मात्रै सीमित रहेको जनाएको छ। प्रवक्ता अब्दुल्ला अल राजहीका अनुसार घटना लगत्तै विमानस्थलमा आपतकालीन व्यवस्था लागू गरिएको छ भने दमकलसहितका टोली आगो नियन्त्रणमा सक्रिय छन्। त्यसैगरी, जोर्डन र साउदी अरेबियामा […]