ट्रम्प–सी भेटअघि अमेरिका–चीनले व्यापार फ्रेमवर्कमा सहमति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच हुने बहुप्रतिक्षित भेटअघि, दुई देशले सम्भावित व्यापार सम्झौताको प्रारम्भिक फ्रेमवर्कमा सहमति गरेका छन्। आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न १३औं आसियान–अमेरिका सम्मेलनको साइडलाइनमा दुई देशका उच्च अधिकारीबीच वार्ता भएको थियो। प्रारम्भिक मस्यौदामा टिकटकको अमेरिकी सञ्चालन, चीनको दुर्लभ खनिज निर्यात नियन्त्रण स्थगन, र आयात शुल्क समायोजन समावेश […]