व्यापार कूटनीतिमा क्यानडाको नयाँ चाल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानेडियन सामानहरूमा १०० प्रतिशत भन्सार शुल्क लगाउने चेतावनी दिएका छन्। सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत प्रतिक्रिया जनाउँदै ट्रम्पले अमेरिका भित्रिने सबै क्यानेडियन उत्पादनमा कडा ट्यारिफ लगाइने दाबी गरेका हुन्। यद्यपि ट्रम्पले आफ्नो पोस्टमा कुन किसिमको सम्झौतालाई लक्षित गरेका हुन् भन्ने स्पष्ट पारेका छैनन्। तर, गत हप्ता क्यानडाका […]