ट्रम्पले ग्रीनल्यान्डको AI तस्वीर पोस्ट गरे, संवाद र सुरक्षा चर्चामा
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल Truth Social मा एआई (AI) निर्मित तस्विरहरू पोस्ट गर्दै ग्रीनल्यान्डलाई अमेरिकी क्षेत्र देखाउने प्रयास गरेका छन्। एउटा तस्वीरमा ट्रम्प आफू, उपराष्ट्रपति जे.डी. भ्यान्स र विदेश सचिव मार्को रुबियो सँगै ग्रीनल्यान्डमा अमेरिकी झण्डा रोपिरहेको देखिन्छ, जसमा “GREENLAND – US TERRITORY EST. 2026” लेखिएको छ । त्यसै दिन ट्रम्पले अर्को […]