भर्टेल टेक्नोलोजिजको नेपालमा सेवा विस्तार, स्ट्रिम ट्राभल सर्भिसेज जनरल सेल्स ऐजेण्ट नियुक्त
काठमाडौं, जेठ २० । हवाई सेवा वितरण तथा खुद्रा बिक्रीसम्बन्धी नयाँ वितरण क्षमता (एनडीसी) आधारित समाधान सेवा उपलब्ध गराउँदै आएको विश्वव्यापी ट्राभल टेक्नोलोजी कम्पनी भर्टेल टेक्नोलोजिजले जनरल सेल्स ऐजेण्ट स्ट्रिम ट्राभल सर्भिसेजमार्फत नेपालमा औपचारिक रूपमा सेवा प्रारम्भ गरेको घोषणा गरेको छ । सोल्टी होटलमा आयोजित विशेष उद्योगगत कार्यक्रममा ५० भन्दा बढी अग्रणी ट्राभल एजेन्सी तथा […]