आज नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता
चीनलाई पराजित गर्दै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले एसियन गेम्स महिला छनोटमा विजयी सुरुवात गरेको छ। आज बुधबार भएको आफ्नो पहिलो खेलमा नेपालले चीनविरुद्ध १९ रनको जित दर्ता गरेको हो। पहिलो जित दर्ता गरेसँगै नेपाल समूह ‘बी’को शीर्ष स्थानमा उक्लेको छ। एक खेलमा जित र एक खेलमा हार भोगेको तीन २ अंकमा तालिकाको दोस्रो स्थानमा […]