साढे ७ लाख मानिसले न्युयोर्क छाड्ने
न्युयोर्कको मेयर पदमा जोहरान मम्दानीको विजयले सहरका अर्बपतिहरूको कठिनाइ बढाएको छ। जे.एल.पार्टनर्सको सर्वेक्षणअनुसार ९ प्रतिशत न्युयोर्कवासी अर्थात् लगभग ७ लाख ६५ हजार मानिसले सहर छाड्न सक्छन्। यो मुख्यतया धनीहरूमा थप कर लगाउने मम्दानीको नीतिका कारणले हो। उनले चुनावअघि धनी र ठूला निगमहरूमा नयाँ कर लगाएर ९ अर्ब उठाउने वाचा गरेका थिए। यसैबीच टेक्ससका रिपब्लिकन गभर्नर […]