महँगीविरुद्ध जापानको ठूलो राहत
काठमाडौँ । मध्यपूर्वमा जारी अमेरिका–इजरायल र इरानबीचको द्वन्द्वका कारण विश्वव्यापी रूपमा बढ्दो मूल्यवृद्धिबाट प्रभावित नागरिकलाई राहत दिन जापान सरकारले १९ अर्ब अमेरिकी डलर बराबरको विशेष पूरक बजेट स्वीकृत गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले करिब ३१ खर्ब १३ अर्ब ५० करोड येन बराबरको उक्त बजेट औपचारिक रूपमा पारित गरेको हो। प्रधानमन्त्री सानाए ताकाइचीको नेतृत्वमा स्वीकृत […]