भोजपुरमा असामयिक वर्षाले धान उत्पादन घट्यो
यस वर्ष भोजपुर जिल्लामा असामयिक वर्षा र अनियमित पानीका कारण धान उत्पादनमा कमी आएको छ। कृषि ज्ञान केन्द्रका अनुसार आवश्यक समयमा वर्षा नहुँदा र बिउ रोपिएको पछि असामयिक वर्षा हुँदा उत्पादन प्रभावित भएको हो। गत वर्ष जिल्लामा ३७,७९० मेट्रिक टन धान उत्पादन भएको थियो भने यस वर्ष मात्र ३६,९९८ मेट्रिक टन उत्पादन भएको छ। यससँगै, […]