सहज लगानी सहित कृषि उद्यमीको साथमा एनएमबी बैंक
काठमाडौँ/ एनएमबी बैंकले कृषि क्षेत्रको प्रवर्द्धन र किसानको आर्थिक सशक्तीकरणलाई लक्षित गर्दै ‘कृषि कर्जा’ सेवा प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ। कृषिमा संलग्न उद्यमीहरूलाई सहज लगानी र सुनिश्चित आम्दानीको अवसर प्रदान गर्ने उद्देश्यसहित बैंकले यो कर्जा योजना अघि सारेको हो। कृषि उत्पादन, व्यवसायिक खेती तथा कृषि उद्यम विस्तार गर्न चाहने किसानका लागि एनएमबी बैंकले सरल प्रक्रिया, […]