नेपालमा पहिलो अन्तर्राष्ट्रिय एग्रिटेक एक्स्पो: कृषि आधुनिकतामा नयाँ युग
नेपालको कृषि क्षेत्रमा आधुनिक प्रविधि र नवप्रवर्तनको सम्भावना बढ्दैछ। नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय एक्स्पो २०८२ को घोषणा भएपछि नेपाली कृषक, एग्रो–उद्यमी र विश्वव्यापी लगानीकर्ताबीच उत्साहको लहर चलेको छ। यो एक्स्पो माघ २–४, २०८२ (जनवरी १६–१८, २०२६) मा चितवन एक्स्पो सेन्टर, भरतपुर, चितवनमा आयोजना हुनेछ। फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रा.लि.को आयोजनामा हुन लागेको यस कार्यक्रमले परम्परागत […]