युट्युब : पैसा कमाउन कडाइ
भिडिओ प्लेटफर्म युट्युबले अब मौलिक र प्रमाणित भिडियोलाई मात्रै पैसा दिने भएको छ । यही जुलाई १५ तारिखदेखि लागू हुने गरी युट्युबले परिवर्तन गरेको मनिटाइजेसन नीति (भिडिओबाट आम्दानी गर्ने प्रक्रिया) अनुसार थोकमा अर्थात् एकै पटक धेरै क्यामेराले खिचेका, बारम्बार एउटै शैली दोहोर्याइएका, फोटोमात्रै राखेर बनाएका, एआईको प्रयोगबाट आवाज तथा भिडियो सिर्जना गरेका सामग्रीहरू मोनिटाइज हुने […]