ड्रोन र रोबोटिक कुकुर : लिचीबारीको निरीक्षणका लागि सहयोगी
एजेन्सी । चीनमा अत्याधुनिक कृषि प्रविधिको प्रयोगले उत्पादन बृद्धि गराउन सहयोग पुर्याएको छ । दक्षिण चीनमा लिची उत्पादनमा स्मार्ट प्रविधि सहयोगी समेत बनेको छ । दक्षिण चीनको ग्वाङडोङ प्रान्तमा, ड्रोन र रोबोटिक कुकुर जस्ता स्मार्ट प्रविधिले किसानहरूको नयाँ पुस्तालाई सहयोगी सावित भएका छन् । ग्वाङझाउ शहरमा, गर्मीको तनाव वा आद्र्रताको कमीलाई व्यवस्थापन गर्न थर्मल इमेजिङ […]