कोदोको मुलुक नेपाल, तर अर्बौंको आयात! – खेती घट्यो, खपत विदेशी बजारमा निर्भर
“कोदो हाम्रो परिकार हो”, भनेर गीतमा गाइए पनि—नेपाल अब आफ्नै परिकारको लागि पनि विदेशी बजारमा हेर्न बाध्य भएको तथ्य सार्वजनिक भएको छ। कृषिमा आत्मनिर्भरता भन्ने नारा भइरहँदा नेपालले हरेक वर्ष झण्डै ७५ करोड रुपैयाँको कोदो विदेशबाट आयात गरिरहेको तथ्यले राष्ट्रिय खाद्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। ११ महिनामै १४ लाख किलोभन्दा बढी कोदो आयात भन्सार […]