एनपीएलका चौका–छक्काबाट कफी रोपाइँ, ग्रामीण विकासमा नयाँ पहल
नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ मा खेलको हरेक चौका र छक्काबाट कफीका विरुवा रोपिने भएको छ। यस वर्षको एनपीएलको एजुकेशन पार्टनर प्रेसिडेन्सियल ग्राजुएट स्कुलले खेलमा हरेक चौकामा ४ वटा, हरेक छक्कामा ६ वटा कफीका विरुवा रोप्ने घोषणा गरेको छ। कलेजका अध्यक्ष लक्ष्मण केसीका अनुसार, “कफी खेतीले स्थानीय अर्थतन्त्र बलियो बनाउन, रोजगार सिर्जना गर्न तथा ग्रामीण […]