निर्वाचनको जनचेतना प्रवद्र्धनमा TikTok चुनौती, विजेतालाई ५० हजारसम्म पुरस्कार
काठमाडौं । निर्वाचन आयोगले आगामी निर्वाचनका लागि डिजिटल माध्यममार्फत जनचेतना फैलाउने उद्देश्यले TikTok मा विशेष भिडियो प्रतियोगिता आयोजना गरेको छ। यस प्रतियोगितामा उत्कृष्ट सिर्जनाकर्ता तीन जनालाई क्रमशः ५०, ३० र २० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने भएको छ। आयोगका अनुसार, प्रतियोगितामा सहभागीहरूले मतदान, लोकतन्त्र, निर्वाचन प्रक्रिया, मतदाता जिम्मेवारी र पारदर्शिता जस्ता विषयमा रचनात्मक भिडियो निर्माण […]