यो जुलाई र अगस्टमा पृथ्वी अलि छिटो घुम्दै
यस वर्ष जुलाईको आज ४ तारिख । यो जुलाई र अगस्ट महिनामा पृथ्वीको परिक्रमा तीव्र हुने छ । जसले गर्दा दिनहरू छोटो हुनेछन्। जुलाई ९, जुलाई २२ र अगस्ट ५ तारिखमा सबैभन्दा छोटो दिन हुने अनुमान गरिएको टाइम एण्ड डेट डट कमको एक नयाँ रिपोर्टले दावी गरेको छ। यद्यपि, दिनहरू छोटो हुने प्रक्रिया सूक्ष्म हुनेछ […]