बहुविवाह सम्बन्धी मस्यौदामा भ्रम फैलियो : रास्वपा सांसद तोसीमा कार्की
रास्वपा सांसद डा. तोशिमा कार्कीले बहुविवाह कानुनी बनाउन लागिएको भनी फैलिएको चर्चाबारे सरकारको स्पष्ट धारणा माग गरेकी छन्। सामाजिक सञ्जाल र मिडियामा बहुविवाहसम्बन्धी मस्यौदा तयार हुँदैछ भन्ने हल्लाले भ्रम फैलिएको भन्दै उनले कानून मन्त्रीलाई भेटेर आधिकारिक पत्र बुझाएकी हुन्। कार्कीले पत्रमार्फत हालसालै मन्त्रालयमा यस्ता मस्यौदा वा छलफल चलेको हो कि होइन, यदि हो भने त्यसको […]