वरिष्ठ पर्यटन व्यवसायी पाण्डे पाटा अन्तर्राष्ट्रिय कार्यसमितिमा मनोनित
काठमाडौं । वरिष्ठ पर्यटन व्यवसायी सुमन विक्रम पाण्डे पुनः पाटा (प्यासिफिक एसिया ट्राभल एसोसिएसन) अन्तर्राष्ट्रिय कार्यसमितिको सदस्यमा मनोनित भएका छन् । पाटा अध्यक्ष हेनरी ओ (दक्षिण कोरिया) ले पाण्डेलाई सल्लाहकारका रूपमा मनोनयन गरेपछि उनी पुनः कार्यसमितिको सदस्यका रूपमा चयन भएका हुन् । पाण्डेसँगै साउदी अरेबिया पर्यटन प्राधिकरणका एसिया तथा प्रशान्त क्षेत्रीय अध्यक्ष अलहशन अल्डाब्बाग पनि […]