ह्योल्मो समाज सेवा केन्द्रको ११औँ अधिवेशन भदौ ६ गते शनिबार हुँदै
नयाँ नेतृत्व चयनसँगै संस्थाको भावी कार्यदिशा तय गरिने, सदस्यलाई अनिवार्य सहभागिताका लागि आग्रह काठमाडौं, साउन २३। ह्योल्मो समुदायको धार्मिक, सांस्कृतिक तथा सामाजिक उत्थान, संरक्षण र प्रवर्द्धनमा सक्रिय ह्योल्मो समाज सेवा केन्द्रको ११औँ अधिवेशन शनिबार आयोजना हुने भएको छ। केन्द्रले एक सूचना जारी गर्दै संस्थाको ११औँ अधिवेशन २०८३ साल भदौ ६ गते शनिबार बिहान ९ बजे […]