बीपी राजमार्ग पुनर्निर्माणले गति लियो, क्षतिग्रस्त खण्ड दुई लेनको बन्दै
गत वर्षको असोज र यस वर्षको बाढीपहिरोले क्षति पुर्याएको महत्वपूर्ण वीपी राजमार्गको पुनर्निर्माण कार्यले तीव्रता पाएको छ। रोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोक-सिन्धुलीखण्डको करिब २८ किलोमिटर खण्डमा ठूलो क्षति पुगेको थियो। क्षतिग्रस्त सडकलाई पाँच खण्डमा विभाजन गरी पुनर्निर्माण अगाडि बढाइएको छ। तीमध्ये ४ खण्ड (करिब २५ किलोमिटर सडक) को पुनर्निर्माणका लागि ठेक्का सम्झौता भई काम […]