अन्टार्कटिका : बरफमुनि देखियो रेडियो तरंग
अन्टार्कटिमा बरफमुनि रेडियो तरंगहरू फेला पारेपछि वैज्ञानिकहरू अलमल्लमा परेका छन्। पेन्सिलभेनिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूको समूहले “पार्टिकल फिजिक्सको वर्तमान बुझाइलाई चुनौती दिने” रहस्यमय संकेतहरू पत्ता लगाएका हुन्। फिजिकल रिभ्यु लेटर्स जर्नलमा प्रकाशित अध्ययनको नतिजा अनुसार, रहस्यमय रेडियो तरंगहरू अन्टार्कटिक इम्पल्सिभ ट्रान्जियन्ट एन्टेना (एएनआईटीए) द्वारा पत्ता लगाइएको एनडीटिभीले जनाएको छ । एनडीटिभीका अनुसार डिटेक्टरमा पुग्नु अघि उक्त असामान्य […]
 
                         
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
             
                      
                                             
                             
                            
                         
                             
                                                     
                             
                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                                                                                     
                             
                             
                            