रौतहटको नमुना सामुदायिक वनमा आगलागीः १ करोड बढीको काठ नष्ट
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–२, जुडिबेलास्थित नमुना सामुदायिक वन उपभोक्ता समूहको घाटगद्दी क्षेत्रमा बिहीबार दिउँसो आगलागी भएको छ । उक्त आगलागीबाट ६ वर्षदेखि थन्किएको करिब ८ हजार क्युफिट सालको गोलिया काठ जलेर नष्ट हुँदा १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । विगत २०७६ सालमा ४ सय केभी विद्युत प्रसारण लाइन विस्तारका क्रममा काटिएका ती […]