दशैंपछि खुल्दैछ शेयर बजार! कस्तो हुन्छ कारोबार ?
दशैं बिदाको अघिल्लो दिन असोज ३० गते धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले नयाँ निर्देशन जारी गर्यो । त्यही दिनदेखि लागु हुने नियमले सेयर कारोबारमा बोर्डले कडाइ गरेको छ । सांसदको मर्यादा र रास्वपाको परीक्षा ! आरोप प्रमाणित भए पद हट्छ ? बोर्डले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८३ […]