शोधानान्तरस्थिति बचतमा
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो दुई महिना (साउन–भदौ)सम्म शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार यस्तो बचत अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो । गत आर्थिक वर्ष २०८१र८२ को भदौसम्म शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा थियो । मुलुकबाट बाहिरिने […]