जेन–जी आन्दोलनको सम्झनामा ‘प्रतिध्वनि’ कला प्रदर्शनी सुरु
काठमाडौं । जेन–जी आन्दोलनका सहिद कलाकार विनोद महर्जन तथा घाइते फोटोपत्रकार दीपेन्द्र ढुङ्गानाको विशेष कला प्रदर्शनी ‘प्रतिध्वनि’ काठमाडौंमा सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा) मा बुधबारदेखि सुरु भएको उक्त प्रदर्शनी भदौ २८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा आन्दोलनका क्रममा सहादत प्राप्त गरेका कलाकार महर्जनका कलाकृतिहरूका साथै फोटोपत्रकार ढुङ्गानाले आफूलाई गोली लाग्नुअघिसम्म कैद गरेका […]