आजपनि नेप्सेमा सुधार
साताको चौथो कारोबार दिन आज बुधबार नेप्से परिसूचक १०.३० अंक बढेर २६४८.९० विन्दुमा पुगेको छ। आजको कारोबारमा ३ सय ३३ कम्पनीको १ करोड ४ लाख ५६ हजार ९ सय ८० कित्ता शेयर खरिद(बिक्री हुँदा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार ८० रुपैयाँ बराबरको कारोबार भएको छ। आज सेन्सेटिभ इण्डेक्स शून्य दशमलव २६ अंक […]