काठमाडौँ प्रहरीको उत्कृष्ट प्रहरीमा वाङ्गेल लामा चयन
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक वाङ्गेल लामा माघ महिनाको उत्कृष्ट प्रहरी घोषित भएका छन्। काठमाडौँ परिसरको इन्टेलिजेन्स शाखामा कार्यरत लामा आफ्नो प्रभावकारी अपराध अनुसन्धान र प्रहरी कारबाहीका कारण यो सम्मान प्राप्त गरेका हुन्। परिसरका एसएसपी रमेश थापाले लामालाई प्रशंसापत्र प्रदान गर्दै उनको योगदानको कदर गरेका छन्। प्रशंसित कार्यमध्ये लामा प्रहरीले **अख्तियार दुरुपयोग […]