लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले उपत्यका र जिल्लामा कर्मचारी माग
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाहरुका लागि कर्मचारीको माग गरेको छ। कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, र इनरुवा शाखाका लागि कर्मचारी माग गरेको जनाएको छ। कम्पनीका अनुसार इच्छुक व्यक्तिहरुले फाल्गुण १५, २०८२ भित्र आवेदन दिन सक्नेछन्। आवेदन इमेल मार्फत […]