साताको अन्तिम कारोबार दिन आज शेयर बजार ५ अर्ब रुपैयाँभन्दा माथि
साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोर अंकको गिरावट आएको छ। आज बिहीबार बजार ११.२९ अंकले घटेर २५९६.१२ बिन्दुमा ओर्लिएको छ। ७७ वटा कम्पनीको सेयर मूल्य बढेको बजारमा ५ अर्ब ४१ करोड ६९ लाख रूपैयाँको कारोबार भएको छ। आज १६५ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ९ वटाको स्थिर छ। साताभर उतारचढावमा रहेको बजारमा […]