रसुवा बाढीपीडितका लागि राष्ट्रिय जेनजी नागरिक अभियानले राहत पुर्याएको दाबी
काठमाडौं । राष्ट्रिय जेनजी–नागरिक अभियानका संयोजक सुनिल सिंहले रसुवामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकका लागि अभियानले आफ्नै नेतृत्वमा राहत संकलन गरी वितरण गरेको बताएका छन् । राष्ट्रिय जेनजी–नागरिक अभियानको बृहत् पत्रकार सम्मेलनमा बोल्दै सिंहले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार तथा राहतमा खटिएका सुरक्षाकर्मीप्रति सम्मान व्यक्त गरे । उनले भदौ २३ र २४ […]