लक्ष्मी इन्टरकन्टिनेन्टलको नेपालगञ्जमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक तथा विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न
नेपालमा हुन्डाई सवारीसाधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालगञ्ज क्षेत्रमा नयाँ ‘क्रेटा ईभी’ सार्वजनिक गर्दै विशेष अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीका अनुसार यस कार्यक्रममा अहिलेसम्मकै व्यापक सहभागिता र उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ । ग्राहकलाई प्रदान गर्दै आएको उच्च गुणस्तरीय सेवा, उत्कृष्ट मूल्यमा विश्वसनीय गाडी र देशभरि फैलिएको व्यापक नेटवर्कका कारण हुन्डाई […]