आजको न्यूनतम तापक्रम यो वर्ष लागेयताकै कम
काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज सोमबार यस वर्षअन्तर्गत अहिलेसम्मकै कम भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान ५ ४५ बजेको मापनमा उपत्यकाको न्यूनतम तापक्रम ११.४ डिग्री सेल्सियस देखिएको हो। यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियससम्म झरेकामा आज यसभन्दा पनि तल पुगेको हो। ‘यस हिसाबले उपत्यकाका लागि यस वर्ष अहिलेसम्मकै कम न्यूनतम तापक्रम […]