महालक्ष्मी विकास बैंकको सहकार्यमा विधुतीय आइसियू बेड सहयोग
रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी विकास बैंकको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आइसियू बेड सहयोग गरेको छ । यो सहयोगले नेपालमा क्यान्सर उपचार गरिरहेका बालबालिकाका लागि आवश्यक उपचार अझ पहुँचयोग्य बनाउन सहयोग पुर्याउने बताइएको छ । ट्रस्टका अनुसार यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणाली सुलभ पार्न थालिएको प्रयासको हिस्सा हो । यसका साथै विश्वव्यापी […]