फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग
एजेन्सी । भारत हरियाणाको गुरुग्राम क्षेत्रमा अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । अभिनेत्री तथा फिटनेस उत्साही शिल्पा शेट्टीले शनिबार गुरुग्राममा अन्तर्राष्ट्रिय योग दिवस मनाउने कार्यक्रममा देखिएकी थिइन् । स्वास्थ्य, कल्याण र समग्र जीवनलाई प्रवद्र्धन गर्ने राष्ट्रव्यापी उत्सवको एक भागको रूपमा शेट्टीले योग अभ्यासकर्ताहरू, फिटनेस उत्साहीहरू र सहभागीहरूसँग विभिन्न योग आसनहरू प्रदर्शन गरेका थिए । स्वस्थ […]