धनुषामा युवामहिलाको आर्थिक सशक्तिकरण अभियान सुरु
काठमाडौँ । मेटलाइफ फाउन्डेसन ले प्लान इन्टरनेशनल नेपाल सँग सहकार्य गर्दै धनुषा जिल्लाको सबैला नगरपालिका र शहीदनगर नगरपालिकामा युथ इकोनोमिक एम्पावरमेन्ट प्रोजेक्टको दोस्रो चरण सुरु गरेको छ। यो परियोजना विशेष गरी सीमान्तकृत युवाहरू, विशेषगरी युवा महिलाहरूलाई सम्मानजनक र दिगो जीविकोपार्जनका अवसरमा पहुँच बढाउन केन्द्रित छ। अमेरिकी डलर ८०,००० सहयोगमा सञ्चालन हुने यो पहलले युवा बेरोजगारी, […]