कमान सेवा विकास बैंक र कान्तिपुर डेन्टल कलेजको साझेदारी, ग्राहक र कर्मचारीलाई दन्त स्वास्थ्यमा १५% छुट
काठमाडौं । कमान सेवा विकास बैंकले कान्तिपुर डेन्टल कलेज टिचिङ अस्पताल र रिसर्च सेन्टरसँग रणनीतिक साझेदारी गर्दै आफ्ना ग्राहक र कर्मचारीलाई गुणस्तरीय दन्त स्वास्थ्य सेवामा पहुँच सहज बनाउने घोषणा गरेको छ। साझेदारीको अन्तर्गत, बैंकको समुदायका लागि विभिन्न दन्त सेवाहरूमा १५ प्रतिशतसम्मको विशेष छुट उपलब्ध गराइनेछ। यस सम्झौताअनुसार, ग्राहक र कर्मचारीले अस्पतालमा सेवाग्राही प्रमाण (जस्तै डेबिट […]