देशका अधिकांश स्थानमा पानी पर्ने
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज असार २४, मंगलबारको सम्भावित वर्षाबारे जानकारी दिएको छ। आज दिनमा : सबै प्रदेशका पहाडी भूभागका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको […]