विश्वप्रसिद्ध पोलिमार्केटमा नेपालको चुनावी नतिजाबारे यसरि राख्दैछन् बाजी
काठमाडौँ / नेपालमा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लिएर अन्तर्राष्ट्रिय स्तरको अनलाइन भविष्यवाणी बजारमा लाखौको सट्टेबाजी भइरहेको पाइएको छ। विश्वकै ठूलो ‘प्रेडिक्सन मार्केट’ (भविष्यवाणी बजार) मानिने ‘पोलिमार्केट’ मा नेपालको चुनावको नतिजालाई लिएर क्रिप्टोकरेन्सीमार्फत बाजी राख्ने क्रम बढेको हो। डिजिटल मञ्चमा चुनावी दाउपेच क्रिप्टोकरेन्सीमा आधारित यो मञ्चमा नेपालको निर्वाचनलाई लिएर एउटा छुट्टै […]