यो साता उकालो ओरालोमै शेयर बजारको अवस्था
गएको साता ४.२५ अंकले घटेको शेयर बजार यो साता उतारचढावबीच समग्रमा ५२.८५ अंकले घटेको छ। यो साता आइतबार ३०.०२ अंकले घटेको बजार सोमबार पनि ५.७९ अंकले घटेको थियो। मंगलबार ३.२१ अंकले बढेको बजार बुधबार पुन २०.५६ अंकले घटेको थियो। बिहीबार भने बजार स्थिर देखियो। बिहीबार उतारचढावबीच ०.३१ अंकले बढेर बजार २५४४.९१ बिन्दुमा पुगेको छ। १२३ […]