यस्तो छ लागि विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ९ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५९ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको […]