पाकिस्तानी उपप्रधानमन्त्री इशाक डारद्वारा नेपालको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

पाकिस्तानी उपप्रधानमन्त्री इशाक डारद्वारा नेपालको बाढीपहिरोमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त

इस्लामाबाद । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री सिनेटर मोहम्मद इशाक डारले नेपालमा हालै आएको विनाशकारी बाढी तथा पहिरोमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। उपप्रधानमन्त्री तथा विदेशमन्त्री डारले आज इस्लामाबादस्थित नेपाली राजदूतावास पुगेर बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गरेका हुन्। त्यस अवसरमा डारले शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै विपद्को यस कठिन घडीमा […]