एनएमबि बैंक र बेस्ट वेस्टर्न प्लस बाठमाडौं होटेलबीच नयाँ साझेदारी
एनएमबि बैंकले बेस्ट वेस्टर्न प्लस बाठमाडौं होटेलसँग नयाँ साझेदारी गरेको छ । साझेदारीमार्फत एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लस होटेलमा बोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन् । यो समझदारीले बैंकका ग्राहकहरू तथा कर्मचारीको बसाइ अझ किफायती र सहज हुने बैंकको भनाइ छ । त्यस्तै, बैंकका ग्राहक तथा कर्मचारीहरूले रेस्टुरेन्ट, सन्राइज क्याफे र ला भिस्टा […]